ड्यालसमा चिठ्ठा ठगी गर्ने जोशी नेपालमा अदालतबाट दोषी

ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको ग्राण्डपेरीको एक स्टोरमा कार्यरत रहँदा अर्काको नाममा परेको १० लाख डलर चिठ्ठा साटेर नेपाल फरार भएका पंकज जोशी १५ वर्षपछि दोषी प्रमाणित भएका छन् । सन् २००९ मा एक अमेरिकी अश्वेतले किनेको चिठ्ठामा १० लाख परेपछि जोशीले झुक्याएर उक्त रकम हात पारेका थिए । जोशीले सन् २००९ मे…