नेपालीसँग भएको क्रिप्टो करेन्सी जफत हुने

नेपाल सरकारले नेपालीसँग क्रिप्टो करेन्सी भेटिएमा जफत गर्ने भएको छ । सरकारले विहिवार सार्वजनिक गरेको आउने आर्थिक बर्षको बजेटमा उक्त नीति ल्याएको हो । बजेटमा क्रिप्टो जस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रा लागयतका कसुरजन्य सम्पत्ती जफत गरी संचित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने उल्लेख छ । यस्तै कसुरजन्य सम्पत्तिको रोक्का, नियन्त्रण र जफतसम्वन्धी कार्यलाई थप…