तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौँमा सुरू

काठमाडौँ । युवा उद्यमशीलता प्रवर्द्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा सुरू भएको छ । सम्मेलनको बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा उद्घाटन गरे ।     सो अवसरमा सञ्चारमन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित…