मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

जोमसोम । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।     वन तथा वातावरण मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै भने, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी…