मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय हेल्थ क्लिनिकबाट आठसय लाभान्वित

ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीहरुद्वारा सञ्चालित 'हिमालय हेल्थ क्लिनिक' ले सञ्चालनको ८ महिनामा झण्डै आठसय जनाको निशुल्क उपचार गरेको छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसमा रहेको क्लिनिकले विशेषगरि स्वास्थबीमा नभएका र नेपालबाट घुम्न, छोराछोरी, आफन्तजन भेट्न आएकाहरुलाई प्राथमिकताका साथ सेवा दिँदै आएको छ । विगतमा अर्भिङ्गमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा…