अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ । बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार अमेरिकी डलर जरिवाना गरेको छ । ग्यागले उनलाई साक्षीहरू, न्यायाधीशहरू र गोप्य पैसा मुद्दासँग सम्बन्धित अन्य चीजहरूको बारेमा सार्वजनिक बयान…