मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूषाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूषाल सर्वसम्मत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भूषाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।

महाधिवेशन हलमा सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भूषाल सर्वसम्मतले चयन भएको घोषणा गरेका थिए ।

उनले अब २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको जानकारी दिए । अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको चयन सचिवालयले गर्ने बताइएको छ ।