अन्तर्वार्ता

टेक्सस राज्यकी सांसद टेरी मेजासंग साक्षात्कार

प्रकाशित |
के अब नेपालीहरु सबैभन्दा धेरै बसोबास गर्ने राज्य टेक्ससमा नेपाली भाषामा ड्राईभिङ लाईसेन्सको टेष्ट दिन पाउने बिल पास हुन्छ त ?

गर्भपतन र एसियन हेट क्राईमका मुद्दामा डेमोक्र्याटिक पार्टिले कस्तो स्ट्यान्ड लिन्छ ? 

अमेरिकी राजनितिमा नेपालिहरुको भूमिका कस्तो देख्नुहुन्छ ? 

हिमालयखवर र १२खरीका लागि भिषण न्यौपानेले टेक्सस राज्यकी सांसद टेरी मेजासंग गरेको भिडियो अन्तरवार्ता ।
 

हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया