मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा चुनाव र नेपाली समुदाय

अमेरिकामा चुनाव र नेपाली समुदाय

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका-अमेरिकामा आउने मंगलवार तल्लो सदन भनिने हाउस अफ रिप्रेन्जिेटेटिभ ४सय ३५ सिट र माथिल्लो सदन मानिने सिनेटका ३५ सिटका लागि चुनाव हुदैं छ । केही राज्यमा गभर्नरका लागि पनि चुनाव हुदैंछ ।

यस चुनावमा मेरिल्याण्ड विधान सभामा नेपाली समुदायका एचवी भण्डारीपनि पुन प्रतिस्पर्धा गर्दै छन् । बढ्दो महंगी यो चुनावको मुख्य मुद्दा हो ।

अमेरिकाको नागरिकता लिएका हज्जारौं नेपाली समुदायका सदश्यले पनि यो चुनावमा मत हाल्दै छन् ।

अमेरिकाको यो चुनाव लगायतका अन्य विषयमा  हिमालयखवर डटकम र बाह्रखरी डटकमको सहकार्यमा भिषण न्यौपानेले तयार पारेको इभेण्ट्स एण्ड ओपिनियन भिडियो रिपोर्ट ।