अन्तर्वार्ता

अमेरिकामा चुनाव र नेपाली समुदाय

प्रकाशित |
अमेरिका-अमेरिकामा आउने मंगलवार तल्लो सदन भनिने हाउस अफ रिप्रेन्जिेटेटिभ ४सय ३५ सिट र माथिल्लो सदन मानिने सिनेटका ३५ सिटका लागि चुनाव हुदैं छ । केही राज्यमा गभर्नरका लागि पनि चुनाव हुदैंछ ।

यस चुनावमा मेरिल्याण्ड विधान सभामा नेपाली समुदायका एचवी भण्डारीपनि पुन प्रतिस्पर्धा गर्दै छन् । बढ्दो महंगी यो चुनावको मुख्य मुद्दा हो ।

अमेरिकाको नागरिकता लिएका हज्जारौं नेपाली समुदायका सदश्यले पनि यो चुनावमा मत हाल्दै छन् ।

अमेरिकाको यो चुनाव लगायतका अन्य विषयमा  हिमालयखवर डटकम र बाह्रखरी डटकमको सहकार्यमा भिषण न्यौपानेले तयार पारेको इभेण्ट्स एण्ड ओपिनियन भिडियो रिपोर्ट ।


हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया