हिमालयखवर संवाददाता
२३ मंसिर, काठमाडौं- दोलखा जिल्लामा प्रतिनिधि सभाका लागि नेकपा एमाले उम्मेदवार पार्वत गुरुगंले ३०१५३ मत अन्तरले विजय हात पारेका छन् । अहिलेसम्मको जितहारमा यो नै सबैभन्दा ठुलो मतअन्तर हो ।
एक मात्र निर्वाचन क्ष्ँेत्र रहेको दोलखामा पार्वतले ५५ हजार ९५४ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८ सय १ मत पाए ।
पहाडी जिल्ला दोलखामा बामगठवन्धनका कारण पार्वतले यति धेरै मत ल्याउन सकेका हुन् ।
प्रतिक्रिया