मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौं–८ मा रोचक प्रतिस्पर्धा, ९० मतको अन्तर

काठमाडौं–८ मा रोचक प्रतिस्पर्धा, ९० मतको अन्तर


काठमाडौं–८ मा रोचक प्रतिस्पर्धा चलिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस एमालेबीच तीव्र प्रतिस्पर्धा चलेको छ ।
 
पछिल्लो परिणामअनुसार एमालेका जीवनराम श्रेष्ठले ५ हजार ८७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका नविन्द्रराज जोशीले ५ हजार ७८८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा विवेकशील साझाले १ हजार ८६८ मत प्राप्त गरेको छ ।

शेयर गर्नुहोस:

0
Shares