मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरे ।

Advertisement

यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो ।

शेयर गर्नुहोस:

297
Shares