मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
साहित्य/सिर्जना   

साहित्य समाजमा सुमनकाजी

साहित्य समाजमा सुमनकाजी


ड्यालस (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस फोर्टवर्थ च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ ।

समाजको साधारण सभाले सुमन काजी (कार्की) को नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमितिको चयन गरेको हो । समाजको उपाध्यक्षमा पवन लामिछाने, महासचिवमा भगवती पौडेल, सचिवमा बासुपुष्पा अधिकारी र कोषाध्यक्षमा कमला अधिकारी, सहायक कोषाध्यक्षमा लिलु गुरुंग चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा टीका शिवाकोटी, प्रवासी सुमन, विमलचन्द्र पँगेनी, मालिका केशरी, अच्युत रिजाल, विराज पौडेल र सविता भट्टराई चयन भएका छन् ।

समाजले ड्यालस फोर्टवर्थ क्षेत्रमा साहित्यीक गतिविधिहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस:

1.5k
Shares