मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि

स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।

भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।

Advertisement

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए ।

केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीय लम्साल आइतबार होस्टलमै मृत भेटिएकी थिइन् ।

शेयर गर्नुहोस:

1.8k
Shares