मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि

स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।

भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।

Advertisement

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए ।

केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीय लम्साल आइतबार होस्टलमै मृत भेटिएकी थिइन् ।

शेयर गर्नुहोस:

1.8k
Shares