मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर आयोजना हुने

क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर आयोजना हुने


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

अमेरिका- नेपाली दुतावासले क्यालिफोर्नियाको लसएञ्जल्स र  सानफ्रान्सिस्कोमा कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । लसएञ्जलसमा आउने नोभेम्बर २४ २५ सानफ्रान्सिस्कोमा २७, २८ र २९ तारिखमा उक्त शिविर संचार हुने दुतावासले जनाएको छ । 
 
स्थानिय संस्था नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्निया र एनआरएनए क्याफिफोर्निया च्याटरको सहकार्यमा उक्त शिविर हुन लागेको हो । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी उक्त शिविर संचालन गरिएको हो । शिविरमा दुतावासले दिदैं आएका  सेवा प्रदान गरिने छ । थप जानकरीको लागि यहाँ थिच्नुहोस् I 

Advertisement

शेयर गर्नुहोस:

162
Shares