बिश्व घटना

सिवाइनु क्रिप्टोकरेन्सी अव रविनहुडमा किनवेच गर्न सकिने

सिवाइनु क्रिप्टोकरेन्सी अव रविनहुडमा किनवेच गर्न सकिने


शेयर गर्नुहोस:

3.4k
Shares

  • change font
  • change font

 
अमेरिका – अनलाइन मार्फत शेयर र क्रिप्टोकरेन्सी किनबेच गर्न सकिने रविनहुड ब्रोकरमा अव सिवााइनु किन वेच गर्न सकिने भएको छ । 

रविनहुडमा सिवाइनु किनवेच गर्न पाइने भएपछि मंगलवारवाट यसको मूल्यमा पनि करिव २० प्रतिशत बृद्धि भएको छ । 
 
थोरै पैसामा धेरै कित्ता शेयर आउने भएकाले कयौं नेपालीले सिवाइनु किनेका छन् । 
 
तर, केही साता यता अन्य क्रिप्टोकरेन्सी जस्तै सिवाइनुको पनि मूल्य तल झरेको थियो । मंगलवार मूल्य २० प्रतिशतले वढेपनि यसको उच्चमूल्य छोएको छैन । 
 
रविनहुड अहिले चर्चामा रहेको ब्रोकर हो । धेरै नेपालीले उईवुल लगायत अन्य ब्रोकर मार्फत सिवाइनु किन्दै आएका थिए ।

Advertisement