मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिवाइनु क्रिप्टोकरेन्सी अव रविनहुडमा किनवेच गर्न सकिने

सिवाइनु क्रिप्टोकरेन्सी अव रविनहुडमा किनवेच गर्न सकिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
अमेरिका – अनलाइन मार्फत शेयर र क्रिप्टोकरेन्सी किनबेच गर्न सकिने रविनहुड ब्रोकरमा अव सिवााइनु किन वेच गर्न सकिने भएको छ । 

रविनहुडमा सिवाइनु किनवेच गर्न पाइने भएपछि मंगलवारवाट यसको मूल्यमा पनि करिव २० प्रतिशत बृद्धि भएको छ । 
 
थोरै पैसामा धेरै कित्ता शेयर आउने भएकाले कयौं नेपालीले सिवाइनु किनेका छन् । 
 
तर, केही साता यता अन्य क्रिप्टोकरेन्सी जस्तै सिवाइनुको पनि मूल्य तल झरेको थियो । मंगलवार मूल्य २० प्रतिशतले वढेपनि यसको उच्चमूल्य छोएको छैन । 
 
रविनहुड अहिले चर्चामा रहेको ब्रोकर हो । धेरै नेपालीले उईवुल लगायत अन्य ब्रोकर मार्फत सिवाइनु किन्दै आएका थिए ।