मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा नेपालीले सुरु गरे ‘मिस्टर पिकल’ को फ्रेन्चाइज (भिडियो सहित)

अमेरिकामा नेपालीले सुरु गरे ‘मिस्टर पिकल’ को फ्रेन्चाइज (भिडियो सहित)


शेयर गर्नुहोस:

11.2k
Shares

  • change font
  • change font
  • change font

स्यानफ्रयान्सिस्को(अमेरिका)- क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको अमेरिकी फ्रेन्चाइज  फाष्टफूड  लोकप्रिय बन्दै गएको “मिस्टर पिकल’ मा नेपाली व्यावसायीको मार्टिनेजका मेयर रब श्रोडरद्धारा उद्घाटन सोमवार गरेका छन् ।

स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट ब्यावसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा सोमवारबाट सुरु गरेका छन् I

Advertisement

उद्घाटन कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरु र स्थानीय नेपाली र अमेरिकी व्यावसायीहरुको  उपस्थित रहेका थिए ।

शेयर गर्नुहोस:

11.2k
Shares