मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकावाट नेपाल जांदा जनवरी १५ पछि मात्र टिकट सस्तो

अमेरिकावाट नेपाल जांदा जनवरी १५ पछि मात्र टिकट सस्तो


शेयर गर्नुहोस:

21.6k
Shares

  • change font
  • change font
  • change font

अमेरिकावाट नेपाल जाने योजना छ भने सवैभन्दा सस्ता हवाई टिकटका लागि जनवरी १५ सम्म कुर्नुे छ । 
 
जेन ट्राभलका अनुसार डिसेम्बर १० देखि २५ सम्म नेपाल जांदा टिकट महंगो पर्ने छ ।  क्रिसमसका कारण टिकट महंगो भएको हो । त्यस वेला अमेरिकावाट नेपाल जांदा आउंदा दोहोरो टिकटका लागि औषतमा २ हजार देखि ४ हजार डलर सम्म तिर्नु पर्ने छ । 
नोभरम्बर ३० र यसभन्दा पछि डिसेम्बर ९ सम्म टिकट किन्दा १२ सय देखि १९ सय डलरसम्म पर्ने जेन ट्राभलले जनाएको छ । 
 
सस्टो टिकट भने जनवरी १५ पछि लिन सकिन्छ । त्यसवेला ७ सय ९५ देखि १२९५ डलर सम्ममा दुई तर्फी जहाज पाइने जेनले जनाएको छ । 

Advertisement

शेयर गर्नुहोस:

21.6k
Shares