मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

गैरकानुनी मतपत्र वनाएको आरोपमा क्यारल्टन सिटीका मेयरका उम्मेदवार पक्राउ

गैरकानुनी मतपत्र वनाएको आरोपमा क्यारल्टन सिटीका मेयरका उम्मेदवार पक्राउ


शेयर गर्नुहोस:

10.5k
Shares

  • change font
  • change font
  • change font

मेरिका- टेक्सस स्थित सिटी अफ क्यारल्टनका मेयरका उम्मेदवार जुल मिर्जा मोहम्मद मत पत्र जालसाजीको आरोपमा पक्राउ परेका छन । 

उनलाई हुलाक मार्फत ८४ वटा मतपत्र नक्कली विवरण दिई प्राप्त गरेको अभियोगमा पक्राउ गरिएको हो । 

Advertisement

यस वाहेक उनलाई अरु थप २५ मत पत्र गैरकानुनी रुपमा वनाएको समेत आरोप लगाईरहेको छ । 

टेक्सस एटोर्नी जनरल कार्यालय र डेनटन काउण्टी सेरिफ अफिसले संयुक्त रुपमा अनुसन्धान गरी जुल मिर्जालाई पक्राउ गरेको स्थानिय संचार माध्यम एनबीसीडीएएफडब्लुले जनाएको छ । 

उनी माथिको आरोप पुष्टि भएमा २० बर्ष सम्म जेल संजाय हुन सक्छ । उक्त सिटीमा नेपालीहरुको पनि बाक्लो बसोवास छ । 

एटर्नी जनरल कार्यालयद्धारा जारी प्रेस विज्ञप्तिमा गलत व्यक्तिगत विवरण दिई ८४ वटा भोट वनाएको उल्लेख छ । 

प्रहरीले भोटमा गडवड गर्ने माथि सकृय रुपमा कारवाही छानविन र कारवाही अघि वढाईरहेको पनि जनाइएको छ । तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

10.5k
Shares