फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा

पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् ।    उनले गत राति सो कुराको घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका…