चितवन । राप्रपाका केन्द्र्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई बर्बाद गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिएका छन् । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताए । उनले देशलाई प्लटिङ गरेर देशलाई…