सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्छ : सभामुख घिमिरे

धुलिखेल । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानुन निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसद्को सहयोगका लागि आह्वान गरेका हुन् । “केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन…