काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बताएका छन् । लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको लोकार्पण गर्दै उनले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । नेता कोइरालाले भने, ‘सहमतिमा संविधान संशोधनसँगै…