अन्तरिम सरकार नेतृत्वबारे जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सकारात्मक संकेत

काठमाडौं । आन्दोलनकारी जेन–जी समूहले अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारेको प्रस्तावलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रारम्भिक रूपमा सकारात्मक लिएकी छन्। बुधबार जंगी अड्डामा भएको भेटवार्तामा जेन–जीका प्रतिनिधिहरूले कार्कीको नाम प्रस्ताव गरेका थिए, जसलाई काठमाडौंका मेयर बालेन शाहले पनि समर्थन गरेका थिए। जंगी अड्डा निकट स्रोतका अनुसार, कार्कीले छलफलपछि थप स्पष्ट धारणा दिने बताएकी छन्। भेटपछिको…