काठमाडौँ । हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ । उक्त प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगका…