काठमाडौँ । नेपालमा बुधबार कुल ६२८६ जनाको नमुना परीक्षण गरिएकोमा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बुधबार थप १४ सहित १६५१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १४८३ जना उपचारपछि…