मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागेका कैदी र बालबन्दीलाई तुरुन्त फर्किन कारागार विभागको आग्रह

काठमाडौं - कारागार व्यवस्थापन विभागले जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधार गृहबाट भागेका कैदीबन्दी तथा बालबन्दीलाई तत्काल फर्कन सूचित गरेको छ। विभागले नफर्किनेहरूलाई कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ। विभागका निर्देशक चोमेन्द्र न्यौपानले बिहीबार जारी गरेको सूचनामा भनेका छन्, “भागेका कैदीबन्दी र बालबन्दी अन्य जिल्ला वा नजिकैका कारागारमा पुगेमा तत्काल बुझाइदिनुहोस्। समन्वय असम्भव भएमा…