शनिबार २० हजारको परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ जनाको निधन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ ।   पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त…