निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो : अध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासंघ तयार रहेको बताएका छन् ।        अनलाइन पत्रकार संघको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तर्क्रियामा उनले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले…