काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एस बजारमा ल्याएको छ । कम्पनीले गत (आइतवार) एक कार्यक्रमबीच नक्साल नागपोखरीमा शाेरुम उद्घाटन गर्दै क्यापाचिनो एस बजारमा ल्याएको हो । क्यापाचिनो र ब्राभो दुबै इलेक्ट्रीक स्कुटर फुल चार्जमा १४० किलोमिटरसम्म गुडाउन सकिने र…