काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजीको योगदान र बलिदानलाई ऐतिहासिक परिवर्तनको आधार भन्दै बधाई दिएका छन्। शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत मेयर बालेनले लेखेका छन्, "प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।" उनीहरूले वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जेनजीको योगदान अमूल्य रहेको उल्लेख गरेका छन्। बालेनले भनेका छन्, "तपाईंहरूको…