६० किलो सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एक जना पक्राउ गरेको छ। बिहीबार साँझ बाराबाट शिवकुमार सफरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सफर पक्राउ परेको पुष्टि गरेका छन्। गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको…