नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डसिप ब्युटी एन्ड स्पामा ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।…