नेपाली पात्रो अनुसारको अामा दिवस अर्थात अामाको मुख हेर्ने दिन बितेको केही हप्तामात्र भयो । अामालाइ ख्वाउने दिनका नामले चिनिने त्यो दिन मेरा लागि बडो कष्ट र पीडासाथ पहिलो पटक बित्यो । त्यो पीडा कम नहुँदै फेरि अमेरिकी क्यालेण्डर अनुसारको अामालाइ सम्झने, भेट्ने जे र जसरी भनेपनि 'मदर्स-डे' का नामले पुकारिने दिन अाजै परेको छ…