कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँ : महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् । कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठकको समापनका अवसरमा उनले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताए । महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर…