काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफूलाई वाग्लेको सचिवालयबाट पटक-पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका छन् । उनले भनेका छन्, 'स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक-पटक फोन गरे,…