चितवन बारमा ५० वर्षपछि महिलाको नेतृत्व : फूलमाया रानाभाट अध्यक्षमा निर्वाचित

चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित भएकी छन् । २३ औँ अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् । चितवन बारको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलोपटक हो । चितवन बारमा ५० वर्षपछि महिलाले नेतृत्व पाएको हो । चितवन बारमा दुई प्यानल निर्वाचनमा प्रतिष्पर्धा…