काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनजन्य प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षति र जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा उनीहरूले बाढीपहिरो जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना, राहत तथा उद्धार समयमा हुनुपर्नेमा जोड दिएका हुन् । बैठकको आकस्मिक समयमा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको त्रिशूली…