विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी राष्ट्रियसभाको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ। आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन-२०८१’ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ । राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य संयोजक रहेको दिगो विकास उपसमितिले यो प्रतिवेदन आज मूल समितिलाई बुझाएको हो । समितिका सभापति कमलादेवी पन्तले प्रतिवेदन बुझेपछि खुसी…