काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । बजेट मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयासस्वरुप आए पनि कार्यान्वयन भने चुनौतीपूर्ण रहेको चेम्बरले उल्लेख गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रु तीन खर्ब १५ अर्बको राजस्व सङ्कलन र वैदेशिक…