क्यान्बेरा । अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएम ९१.१ मा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषाभाषीहरुको प्रसारक छाता संगठन नेसनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी)द्वारा हरेक वर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन् । अष्ट्रेलियाभरबाट यस वर्ष विभिन्न् आठ विधाबाट ५१ जना मनोनयानमा परेका थिए ।…