दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले दस करोडको आइपिओ जारी गर्ने

चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोड रुपैयाँ बराबरको सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारण सभाले १० करोडको आइपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणीपूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार…