भरतपुर । चितवनको रामपुरमा बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणाधीन बार भत्काएको आरोपमा पक्राउ परेका बाँकी चार जनालाई पनि रिहा गर्न स्थानीयले माग गरेका छन् । घटनाका मुख्य आरोपित प्रकाश कँडेल, भैरव बस्ताकोटी, सुरेन्द्र विक र ध्रुवप्रसाद चापागाईंको रिहाइको माग गर्दै स्थानीय चार टोल विकास संस्थाले निरन्तर धर्ना दिएका छन् । धर्ना कार्यक्रममा स्थानीय प्रकृति टोल…