उद्योगी व्यवसायीको समस्या तत्काल समाधान हुन्छ : अर्थमन्त्री डा महत

हेटौँडा । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैंकको ब्याजदर र भुक्तानीसम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताए । उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने…