बालेन, हामी आशावादी छौं!

चुनावका प्रारम्भिक नतिजाले देशले युवा नेतृत्व पाउने लगभग निश्चित देखिएको छ। ३६ वर्षीय बालेन (बालेन्द्र शाह) केही दिनभित्रै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। यो चुनावको सन्देश पनि बालेनलाई नेतृत्व दिनुपर्छ भन्ने स्पष्ट भएकाले यसमा कुनै खेल हुने सम्भावना अहिलेलाई लगभग देखिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पूरा गर्दै संविधान अनुसार बालेनलाई प्रधानमन्त्री बनाउन अगाडि बढ्छ…