मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

यति बेला नेपाल अमेरिका पत्रकार संघ(नेजा) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको संघको १७औं साधारण सभाको तयारीमा अहोरात्र जुटिरहेको छ। तयारी अन्तर्गत संस्थाले उक्त साधारण सभामा सहभागी हुन आफ्ना सदस्यहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ। संस्थाले यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा हुन गइरहेको उक्त साधारण सभामा आफ्ना सदस्यहरुलाई सपरिवार सहभागिता…