कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन

शुक्रबार थप ९१२ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस

नेपाल मङ्कीपक्सको जोखिममा कति ?

काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत

साहित्यकार दीपक प्याकुरेलको निधन

अमेरिका । साहित्यकार दीपक प्याकुरेलको निधन भएको छ । केही समयदेखि निमोनिया र जन्डिसबाट ग्रसित

‘अधिकतम संयम’ देखाउन आसियान राष्ट्रका विदेशमन्त्रीको अमेरिका र चीनसँग आग्रह

नोमपेन, कम्बोडिया । चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने छ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई

नेपालमा थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

न्होमपेन । अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

लण्डन । विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान