मुस्ताङ यात्रा : हत्केलामा ज्यान

अमेरिकाबाट नेपाल जाने योजना तयार भएसँगै मुस्ताङ घुम्न जाने पनि तय भैसकेको थियो हाम्रो ।